काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म २५ वटा स्थानीय तहमा किसान सूचीकरणको कार्य सम्पन्न गरेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार कृषि मन्त्रालयले १९ लाख २४ हजार किसान सूचीकृत भइसकेका छन् । त्यसमध्ये २५ वटा स्थानीय तहले पूर्णता पाएको कृषि मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयका अनुसार असोज मसान्तसम्म २१ लाख किसानको सूचीकरण गर्ने लक्ष्य रहेको छ । कृषि गणना २०७८ अनुसार कुल किसान घरधुरी सङ्ख्या ४१ लाख ३० हजार रहेका छन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ भदौ २०८१, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वन्यजन्तुबाट प्रभावित किसानलाई राहत वितरण
सप्तरीका किसान चैते धान रोप्न व्यस्त
घोषणापत्रमा मलैमल, किसानलाई सास्ती पलैपल
पशुपालक किसानलाई आत्मनिर्भर बनाउन अनुदान
अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा
चितवनका किसान खडेरीको चपेटमा, नारायणी लिफ्टको पानी पनि पर्याप्त भएन