काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुन ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार ३००रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ९०० रुपैयाँ थियो । आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ घटेको हो । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, कति छ आज तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?