काठमाडौँ । उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई गरेको पत्राचारबारे प्रतिनिधिसभा बैठकमा प्रश्न उठेको छ। संसद् बैठकमा बोल्दै सांसद रामहरि खतिवडाले पत्राचार शंकास्पद भएको भन्दै छानबिनको माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षामन्त्रीले जवाफ दिनुपर्ने खतिवडाको माग