काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
हिजो बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बोलायो केन्द्रिय समिति बैठक
रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेन्डा ?
आइतबार रास्वपाको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?
रास्वपाको ‘लेवी’ : सांसद-मन्त्रीबाटै वार्षिक ४ करोडभन्दा बढी संकलन
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन
रास्वपाले टुंग्यायो ११ संसदीय समिति सभापतिका उम्मेदवार (सूचीसहित)