काठमाडौं । गुर्जो महाअभियन्ता कमलबहादुर राजलवटको टोलीले योग शिविरमा सहभागी साधक साधिकाहरुलाई निःशुल्क गुर्जो चियाको सेवा गरेको छ ।
पतञ्जली योग समितिद्वारा हंश मणडप, पशुपतिमा आयोजित तीन दिवसीय बृहत् योग शिविरमा उपस्थित करिब एक हजार साधक तथा साधिकाहरुलाई निःशुल्क गुर्जो चियाको सेवा गरिएको अभियन्ता राजलवटले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ जेठ २०८१, १३ : १०
लेखकबाट थप