काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरुले प्रश्न गर्न नमिल्ने दाबी गरेका छन् ।बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले कांग्रेस प्रमुख प्रतिपक्ष रहेको र कांग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको बताए ।
उनले सरकारमा बस्नेहरुले कांग्रेसमाथि प्रश्न गर्न नमिल्ने बताए । उनले सत्तामा उत्तर दिनका लागि बस्नुपर्ने बताए । उनले कांग्रेसले भइरहेका अनियमितताका बिरुद्धमा आवाज उठाइरहेको पनि बताए ।सांसद पौडेलले नेपाली कांग्रेसले बेथितिलाई अन्त्य गर्ने मुख्य विषय बनाएर जानुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छः सांसद पौडेल
सरकारी कार्यालयमा घुस बुझाउनेको काम हुने अरूको नहुने अवस्था अन्त्य गरौं : सांसद पौडेल
सरकारको स्थायित्व खोज्न नेतृत्वले आचरण परिवर्तन गर्नुपर्छ : प्रदीप पौडेल
गिरीबन्धु टी स्टेटमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्छ : प्रदीप पौडेल
दलका नेतृत्व मठाधीश बनेका कारण लोकतन्त्रमाथि टीकाटिप्पणी भयो : सांसद पौडेल
झगडा गरेर सत्ता गठबन्धन आफैँ समाप्त हुन्छ: सांसद पौडेल