आज कुन देशको मुद्राको कति छ विनिमय दर ?

सफल खबर संवाददाता

आइतबार, ३० बैशाख २०८१, ०७ : ३१
आज कुन देशको मुद्राको कति छ विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि  विदेशी मुद्राको विनिमयदर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । 

यस्तै युरो एककको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३० पैुसा रहेको छ । 

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस