धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुर्व मेयर र उपमेयरलाई सात दिने स्पष्टीकरण सोधका छन् ।
मेयर साम्पाङले खानेपानी समस्याको समाधान गर्न एडीबीको ऋण लिने विषयमा गरेको निर्णय बारे स्पष्टीकरण सोधेका हुन् ।
साम्पाङले पुर्व मेयर तिलक राई र उपमेयर मन्जु भण्डारी सुवेदीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, २१ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङले दल दर्ताका लागि गरे सनाखत
हर्क साम्पाङले मागे सुशीला कार्कीको राजीनामा
धरान पुगेर रोए हर्क साम्पाङ
हर्क साम्पाङले बोलाएको कार्यपालिका बैठक आज बस्दै
धराने जनतालाई बीमाबाट वञ्चित नगर्न आग्रह गर्दै बीमा बोर्डलाई हर्क साम्पाङको पत्र
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि