चितवन । चितवनमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका-१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा एक पुरुष शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।
काभ्रेघाट घर भइ चैत २० गते साँझदेखि बेपता रहेका ५५/५६ वर्षीय लिला परियारको शव नारायणीमा फेला परेको कार्यालय सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए । उनका अनुसार उक्त स्थानमा थप अनुसन्धानको लागि कार्यलयबाट प्रहरी निरिक्षकको टोली खटाइएको र शव भरतपुर अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरको रिह्याब सेन्टरमा पुरुषको मृत्यु
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
मदन भण्डारी राजमार्गमा पुरुषको शव फेला
जापानी विद्यालयको बसमाथि आक्रमण गर्ने पुरुषलाई चीनमा फाँसी
पाल्पामा एक पुरुष मृत फेला