आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाए

पत्रपत्रिकाबाट

सोमबार, १९ चैत्र २०८०, ०८ : ०१
आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाए

काठमाडौ । वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्रमा ठुलो टेवा मिलेको भनिरहँदा विदेशमा काम गर्ने व्रmममा ज्यान गुुमाउने श्रमिकको सङ्ख्या बढेको छ । 

चालुु  आर्थिक  वर्ष  २०८०-८१  को  आठ  महिनामा  एक  हजार  २५५  युवाले  विदेशी  भूमिमा  ज्यान गुमाएका छन् । आव २०७९-८० मा एक हजार २०८ जनाले ज्यान गुुमाएका थिए ।

जुुन सङ्ख्या गत आवको तुुलनामा चालुु आवको आठ महिनामा ४७ जनाले बढी हो, गोरखापत्रमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस