काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाको भारतमा थाइराइडको शल्यक्रिया गरिएको छ । नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा बुधबार उनको शल्यक्रिया गरिएको स्वकीय सचिव कमल रावलले विज्ञप्तिमार्फत् जनाएका छन् ।
आरजुको स्वास्थ्य हाल सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्शअनुसार केही समय अस्पतालमै उपचार गर्नुपर्ने सचिवालयले जनाएको छ ।
0
0
0
1
0
0

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ चैत्र २०८०, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावको मुखैमा देउवा पत्नी आरजु राणा किन पुगिन् दिल्ली ?
आफ्नो घरमा नोट जलेको भनी अफवाह फैलाइएको डा. आरजु राणाको दाबी
वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन