काठमाडौ । सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार (आज) बस्दैछ ।
बैठकमा समसामयिक राजनीतिक विषयका साथसाथै पदाधिकारीदेखि केन्द्रीय नेताहरूको कार्य विभाजनको बारेमा छलफल हुने हुने नेता प्रवक्ता अग्नि सापकोटाले बताए ।
यस्तै सोमबार पक्राउ परेका उपाध्यक्ष कृष्ण बहादुर महराका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन