काठमाडौँ । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक जडीबुटीमा बस्ने भएको छ । पार्टी विभाजन भएपछि संगठन सुदृढीकरण, महाधिवेशनको तयारी र अध्यक्ष महिन्द्र राय पक्षधर नेताहरूलाई जिम्मेवारी मुक्त गर्ने लगायत एजेन्डा रहेको नेसपाका एक नेताले बताए ।
आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले महिन्द्र पक्षीय नेताहरूको जिम्मेवारी मुक्त गर्ने निर्णय गर्दै माओवादी केन्द्रसँग एकता गर्ने सहमति खारेज गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु
नेसपा (नयाँ शक्ति) ले बोलायो पदाधिकारी र केन्द्रीय समिति बैठक
माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच पार्टी एकता
नेपाल समाजवादी पार्टीको महाधिवेशन आज सकिँदै
सुरु भयो नेसपा (नयाँ शक्ति) को महाधिवेशन
नेपाल समाजवादी पार्टीको प्रथम अधिवेशन पोखरामा सुरु