काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिको बैठक सोमबार बस्दैछ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे १० बजेका लागि बोलाइएको छ। बैठकमा समितिको सभापतिको निर्वाचन हुनेछ ।
यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान १० : ३० बजेकै लागि बोलाइएको छ। बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम निर्वाचित सभापति र मनोनित भई आएका नयाँ सदस्यको स्वागत कार्यक्रम तय भएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
आज दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै