काठमाडौँ । नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सहकारी ठगी र सुन तस्करी प्रकरणमा सरकारको जवाफ नआएको भन्दै कांग्रेस सांसदहरुले संसद बैठक अवरोध गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग