नारायणगढ लेडी जेसिजद्वारा आमाको माया छात्राबास भरतपुरलाई लत्ताकपडा वितरण

सफल खबर संवाददाता

शुक्रबार, २९ भदौ २०७५, १९ : १८
नारायणगढ लेडी जेसिजद्वारा आमाको माया छात्राबास भरतपुरलाई लत्ताकपडा वितरण

नारायणगढ लेडी जेसिजले आमाको माया छात्राबास भरतपुरलाई लत्ताकपडा वितरण गरेको छ । बालदिवसको अवसर पारेर गरीएको कार्यक्रम नारायणगढ लेडी जेसीजकी अध्यक्ष रमा श्रेष्ठको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।

विगतमा पनि यस्ता कार्यक्रम भएका र आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमलाई निरुन्तरुता दिइने महासचिव निरु कार्कीले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस