काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । प्रतिनिधिसभाको आजको बैठकका एजेन्डा र आगामी १५ दिनको क्यालेन्डर तय गर्ने विषयमा बैठकमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । यसको कार्यसूची बारे पनि बैठकमा छलफल हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
संसदअघि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान