रौतहट। नेपाली जनता दलका नेता तथा राष्ट्रवादी गणतन्त्रिक मोर्चाको केन्द्रीय सल्लाहकार श्रवण माझी आमजनता पार्टीमा प्रवेश गरेका छन।
बुधवार काठमाण्डौ स्थित पार्टी अध्यक्ष साहको निवासमा नेता माझी विधिवत रुपमा आमजनता पार्टीमा प्रवेश गरेका हुन्।
नवप्रवेशी नेता माझी लाई पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले खाँदा ओढाएर टिका लगाएर स्वागत गर्दै उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तरराष्ट्रिय सम्बन्धमा गम्भीर बन्नु पर्छ : आजपा
आजपाले काठमाडौं उपत्यकाको १५ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगायो, को कहाँ ?
संघर्ष सहित निर्वाचनमा होमिएको आजपाले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा तोक्यो कमाण्ड
आजपाको केन्द्रीय कमिटी पुनर्गठन, केन्द्रीय कार्यालय १४ सदस्यीय
आजपाले छठपछि आन्दोलन गर्ने