काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनःस्थापनलगायत माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै छ । त्यसअघि राप्रपाले जनप्रदर्शन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भृकुटी कागज कारखानाका श्रमिकको पारिश्रमिक माग्दै प्रधानमन्त्री बालेनलाई ज्ञापनपत्र
कवाड व्यवसायीमाथिको ज्यादती बन्द गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
धरानका प्रमुख राजनीतिक दलहरूले प्रचण्डलाई बुझाए ज्ञापनपत्र