माओवादीले बोलायो स्थायी समिति बैठक

सफल खबर संवाददाता

मंगलबार, ०८ फागुन २०८०, १५ : ३७
माओवादीले बोलायो स्थायी समिति बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।

 

पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने एजेण्डा रहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।बैठक १० गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस