काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल एले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ फागुन २०८०, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा पहिलोपटक प्रिक्वार्टरफाइनलमा प्रवेश
विश्वकपमा क्यानडाको ऐतिहासिक जित : कतार ६-० ले पराजित
टी-२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा आज क्यानडासँग भिड्दै नेपाल