काठमाडौँ । क्यानडा र नेपालबिचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल डिस होममार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको उक्त खेल एक्शन स्पोर्ट्स एचडी वान र डिशहोम गोमा एचडी गुणस्तरमा प्रसारण गरिएको हो ।
क्यानडा र नेपालबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला हुनेछ । सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालले क्यानडासँग खेल्न लागेको यो पहिलो शृङ्खला हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ माघ २०८०, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
नेपाल एसियन गेम्समा छनोट