एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्रीबीच भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, १३ माघ २०८०, १३ : ३०
एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्रीबीच भेटवार्ता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शनिवार दिउँसो एमालेको मुख्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस