आईसीसी यू-१९ विश्वकप

अफगानिस्तानविरुद्ध नेपाललाई पाँचौ सफलता, आकाश चन्दले लिए ४ विकेट

सफल खबर संवाददाता

शुक्रबार, १२ माघ २०८०, १४ : ३९
अफगानिस्तानविरुद्ध नेपाललाई पाँचौ सफलता, आकाश चन्दले लिए ४ विकेट

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ । 

नेपालका लागि आकाश चन्दले व्यक्तिगत रुपमा चार विकेट लिँदै टीमका लागि पाँचौ सफलता दिलाएका हुन् । यसअघि पहिलो ओभरको चौथो बलमा अलराउन्डर गुलशन झाले एक विकेट लिएका थिए ।

अहिले अफगानिस्तान ९ ओभरमा ५ विकेट गुमाएर ३४ रन बनाउँदै खेलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस