काठमाडौ । पछिल्लो एक वर्षको अवधिमा बजारमा सुुनको मूल्य तोलामा २२ हजार रुपैयाँले बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको तथ्याङ्क अनुसार गत वर्ष पुुस महिनाको दोस्रो साता प्रतितोला एक लाख चार रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर चालुु आर्थिक वर्षको सो अवधिमा एक लाख २२ हजार रुपियाँसम्म पुुगेको छ ।
अमेरिका र चीनको व्यापारिक गतिरोध, रुस–युक्रेनको युुद्ध, इजरायल हमासको युद्ध, विश्व आर्थिक मन्दीलगायतका कारण सुनको मूल्य लगातार बढ्दै गएको खबर गोरखापत्रमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २४ पुस २०८०, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?
सुनसंगै चाँदीको मुल्य पनि आकसियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?
एक सातामा सुनको मूल्य तोलामै बढ्यो ८ हजार ९०० रुपैयाँ
सुनको मूल्य २ लाख ५० हजार नाघ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?