प्रचन्ड बिजयी अभियान उद्धाटन गर्दै , "अब बिकासको यूग सुरूभयो" : प्रचण्ड

आइतबार, १९ कार्तिक २०७४, १८ : ०४
प्रचन्ड बिजयी अभियान उद्धाटन गर्दै  ,  "अब बिकासको यूग सुरूभयो" :  प्रचण्ड

चितवन । बाम गठबन्धन चितवनले आइतबारदेखी प्रचन्ड बिजयी अभियान सुरू गरेको छ ।क्षेत्र न३को देबनगरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचनक्षेत्र न ३ का उमेद्वार पुष्पकमल दाहाल प्रचन्डले अभियानको उद्धाटन गर्नुभयो ।

अभियानको उद्धाटन गर्दै अध्यक्ष प्रचन्डले नेपालको इतिहासमा बाम एकता सहितको चुनाबितालमेल भयकोले नितान्त नौलो र बिसिस्ट भयको बताउनुभयो ।आफु चितवनको समग्र बिकास ,मुलुकको आवस्यकतालाइ नेत्रित्वदिन चितवन ३लाइनै रोजेको बताउनुभयो ।

आफुलाइ चुनाब लड्न नजान आयको आग्रह र दवाबलाइ बेवास्था गर्दै आफु चितवनमै आयको बताउनुभयो ।उहॉले भन्नुभयो " चितवन हरेक परिबर्तनको आन्दोलनमा अग्रणी मूमिका खेल्ने र परिबर्तनको चेतनाले ओतप्रत जनसमुदायले मेरो परिबर्तन र बिकासको एजेन्डालाइ साकार पार्न आफूलाइ बिजयी गराउने बिस्वासकोसाथ चितवनमा चुनाब लड्न आएको हु "। अव मूलुक बिकासको यूगमा प्रबेस गरेको बताउदै चितवनको तिब्र बिकास आफूले गरेरै छान्ने बताउनुभयो । अबको ५बर्षमा चितवनलाइ बिकासका दृष्टिकोणले देसकै नमुना बनाउने आफ्नो योजना प्रस्तुत गर्नुभयो । नदीकटान नियन्त्रण ,सुकुम्बासीहरूलाइ बेवस्थित सामुहिक आवास ,रिडंग रोड लिंकरोड ,सम्पुर्ण सडकहरूको कालोपत्रे ,जंगलिजनावरबाट हुने क्षेतिको नियन्त्रण ,धार्मीक र पर्या पर्यटनको बिकास ,क्षिशा र स्वास्थ्यक्षेतरको तिब्र बिकास गर्ने बताउदै तेसकालागी बामपन्थीहरूको स्थिर सरकार चाहिने भन्दै सम्पुर्ण जनसमुदायलाइआफू सहित सम्पुर्ण बामपन्थी गठबन्धनका उमेद्वारहरूलाइ बिजयी गराउन आनहान गर्नुभयो ।


कार्यक्रममा राप्रपा प्रजातान्त्रिक परित्याग गरी माओवादी केन्द्रमाप्रबेस गर्नुभयका नेता बद्री तिमिल्सेनाले भ्रस्ट ठेकेदारले चितवनको बिकास गर्न नसक्ने बताउदै चितवनको बिकास र देसको नेत्रित्वगर्न अध्यक्ष प्रचन्डको बिकल्प नभयको बताउनुभयो ।क्षेत्रन३ का मतदाताले ठग नक्कली कुरागर्ने बिक्रम पान्डेलाइ रोज्नेकी राष्टनायक प्रचन्डलाइ रोज्ने भन्दै २० हजार मत अन्तरले प्रचन्ड जिताउ अभियानमा लाग्न सबैलाइ आग्रह गरेनुभयो ।


कार्यक्रममा बाम गठबन्धन ३न क्षेत्र निर्वाचन परिचालन कमिटीका उप संयोजक तथा नेकपा एमाले नेता देबी ज्ञवालिले मुलुकको आवस्यकता बामपन्थी एकता भयको बताउदै बिगतमा भयका तिता मिठा सबै अनुभवलाइ बिर्सियर एक ढिक्का हुदै बाम गठबन्धनका उमेद्वारलाइ बिजयी गराउने अभियानमा एकाकार हुन आवहान गर्नुभयो । नेता ज्ञवालिले मुलुककै नेता प्रचन्डलाइ अत्यधिक बहुमतले बिजयी गराउने दायित्व र अवसर चितवन क्षेत्र न ३का जनतालाइ आयकोमा जोड दिदै यो अभियानमा सक्रियतापुर्बक लाग्न आग्रह गर्नुभयो ।


निर्वाचन क्षेत्र न ३ प्रदेस क का उमेद्वार कृष्ण भूर्तेल प्रदेस ख का उमेद्वार रामलाल महतोले बिगतका अनुभब र जनताको चाहना बमोजिम अगाडी बढ्ने प्रतिबद्दता ब्याक्त गर्दै बामपन्थी गठबन्धनका उमेद्वारहरूलाइ मतदानगरी बिजयी गराउन आग्रह गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस