काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।
उक्त भूकम्प ३.४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बझाङ गत असोज १६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पटक-पटक भूकम्प गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का
संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प