मन्त्रिपरिषद्को बैठक जारी

सफल खबर संवाददाता

सोमबार, २७ कार्तिक २०८०, १० : ५२
मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको मन्त्रिपरिषद्को विशेष बैठक जारी रहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय अघिबाट सुरु भएको हो ।

बैठकमा सरकारका समसामयिक काम बारबाहीका बारेमा र भूकम्प प्रभावित क्षेत्रका जनतालाई अस्थायी आवस निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ स्वीकृत गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस