काठमाडाैँ । आज पहाडी भेगका १-२ स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हिउँदयाम शुरु भएसँगै देशभरको तापक्रममा तीव्र गिरावट आइरहेको छ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ। यस्तै, पहाडी भेगका १-२ स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने पूर्वानुमान छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, ०६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना