काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले देश जोगाउन सङ्घीयता खारेज गर्नुपर्ने बताएका छन्।
नेता रावलले राजनीतिक दलहरूको सत्ता स्वार्थको कुरूप चरित्र पछिल्लो समय कोशी प्रदेशमा देखिएको भन्दै सङ्घीयताको मानक यही हो भने देश जोगाउन सङ्घीयता खारेज गर्नुपर्ने बताएका हुन्।
‘नेपाली भू-भाग कालापानीमा भारतीय प्रमको नाङ्गो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोशी प्रदेशमा देखियो, यदि यही नै सङ्घीयताको मानक हो भने यस्तो सङ्घीयता देश जोगाउन खारेज गरिनु पर्छ,’ रावलले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, २१ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : भीम रावल
प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने