काठमाडौँ । अफगानिस्तानमा आइतबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । गत साता पनि अफगानिस्तानमा शक्तिशाली भूकम्पका कारण दुई हजार ५०० भन्दा बढी नागरिकको मृत्यु भएको थियो ।
आइतबार उत्तरी अफगानिस्तानको हेरात शहरमा स्थानीय समयअनुसार बिहान ८ बजेर ६ मिनेटको समयमा ६.३ तीब्रताको भूकम्प आएको जनाइएको छ ।पछिल्लो भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का