चितवन । भरतपुरमा रहेको अरोमा क्याम्पसका विद्यार्थीले बिगतका वर्षझै यस वर्ष पनि प्रवेश परिक्षामा उच्च स्थानमा पर्न सफल भएका छन ।
कृषि विश्वविद्यालयको Bsc ag तर्फको प्रवेश परिक्षामा यो वर्ष अरोमाका अनमोल पौडेल टप भएका हुन । यस अघि २०७८ र २०७९ मा पनि यसै क्याम्पसका लक्ष्मी काफ्ले र निजन शर्मा यो स्थान प्राप्त गर्न सफल भएका थिए । यो वर्ष टप गरेसङ्गै अरोमाका विद्यार्थीले हयाट्रीक गरेका हुन ।
क्याम्पसका अनुसार यहाबाट अध्यन गरेर गएका विद्यार्थीले विभिन्न विश्वविद्यालयको इन्जिनियर, Mbbs, B.sc ag, B.sc vet तर्फको प्रवेश परिक्षाहरुमा उच्च स्थानमा पर्न सफल भएका छन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, ०६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा