एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मध्य एशियाली देशको औपचारिक भ्रमणका क्रममा श्किेकमा किर्गिस्तानका राष्ट्रपति सदिर जापरोभ्ले वार्ता गरेका छन् ।
दुई पक्षबीच सैन्य सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । साथै दुई देशका प्रमुखबीच संयुक्त क्षेत्रिय वायु रक्षा प्रणाली निर्माण गर्ने सम्झौतालाई अनुमोदन भएको छ ।
सम्झौताले सुरक्षा, राष्ट्रिय हितमा सहयोग पुग्नेछ । भेटमा कृषि, आर्थिक, व्यापारिक, सांस्कृतिक र मानवीय क्षेत्रका साथै एर्जा र अन्तरक्षेत्रिय सहयोग तथा हरित अर्थतन्त्रको विकासका बारेमा पनि छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण