भारतविरुद्ध पाकिस्तानलाई पहिलो झट्का

सफल खबर संवाददाता

शनिबार, २७ असोज २०८०, १५ : ०७
भारतविरुद्ध पाकिस्तानलाई पहिलो झट्का

काठमाडौं। भारतसँग टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानलाई पहिलो झट्का लागेको छ ।एकदिवसीय विश्वकपको समूह चरणको तेस्रो खेलमा पाकिस्तानले आठौं ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको हो ।

 

अब्दुल्लाह शाफिकलाई मोहम्मद सिराजले आउट गरेका हुन् ।शाफिकले २४ बलमा २० रन बनाए । पाकिस्तानले ८ ओभरमा एक विकेट क्षतिमा ४० रन कटाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस