चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिँगे गैडा मृत फेला परेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणको संयुक्त गस्ती टोलीले निकुञ्जको कोर क्षेत्रअन्तर्गत पर्ने खोरियामुहान पोष्टको कार्य क्षेत्र अन्तर्गत भेल्लर घारीमा असोज २१ गते एक सिंगे गैडा मृत अवस्थामा फेला पारेका हुन् । अन्दाजी २५ वर्ष उमेरको पोथी गैँडा आपसमा जुधेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले आज प्रेष गरेको विज्ञप्तिमा जनाइएको छ । यस आर्थिक वर्षमा विभिन्न कारणबाट मर्ने एक सिंगे गैँडाको संख्या ५ वटा पुगेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असोज २०८०, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
चितवन राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकको आकर्षण बढ्यो, विदेशी आगमनमा कमी
वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज