काठमाडौँ । कुमारी बैंकले दसैँलाई लक्षित गर्दै बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टीका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।
यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०÷ ५० जनालाई बैंकद्वारा २५% अधिकतम ५०१ रुपैयासम्म क्यासब्याक दिइने छ ।
क्यास ब्याक रकम पीओएस, क्युआर पेमेन्ट तथा अनलाइन मेमेन्टबाट गरिने कारोबारमा प्रदान गरिने बैंकको भनाइ छ ।
चाडबाडको यस अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन उपरोक्त सुविधाहरु आगामी असोज २८ देखि कार्तिक ५ गते सम्म लागु हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?