काठमाडौँ । विराटनगर महानगरपालिका–६ मा संचालित भाटभटेनी सुपर मार्केटमा समान किन्न गएका युवकलाई प्रहरीले नक्कली भारतिय नोट सहित पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–६ घर भएका ३४ वर्षीय ईशान अन्सारी छन् ।
शनिबार पक्राउ परेका अन्सारीको साथबाट प्रहरीले ५ सय दरको ७ थान र २ सय दरको २० थान नक्कली भारतीय नोट बरामद गरेको छ । उनले भाटभटेनीमा १ हजार ६ सय बराबरको सामान खरिद गरेका थिए ।वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले अन्सारीले प्रयोग गरेको बा१६च ७६१३ नम्बरको कारपनि बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ