काठमाडौं । नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा विजयी सुरुवात गरेकाे छ ।
नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेकाे छ ।
चीनको हांग्जाउमा भएकाे खेलमा नेपालले दिएकाे ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य पछ्याएकाे मंगोलिया ४१ रनमा अलआउट भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल