काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बोलाइएको छ ।
संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्न बैठक बोलाइएको हो
बैठक बिहीबार दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको बैठकमा तीन अध्यादेश दर्ता, समितिका प्रतिवेदन पनि पेश
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राष्ट्रिय सभा बैठक बस्दै
राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित