एमाले सचिवालय बैठक सुरू, नेम्वाङ बस्ने कुर्सीमा माला

सफल खबर संवाददाता

मंगलबार, २६ भदौ २०८०, १२ : २५
एमाले सचिवालय बैठक सुरू, नेम्वाङ बस्ने कुर्सीमा माला

काठमाडौं। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरू भएको हो ।

पार्टी उपाध्यक्ष, संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएपछि सचिवालय बैठक बसेको हो । बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको छ । 

प्रतिक्रिया दिनुहोस