काठमाडौं। पछिल्लो तीन घण्टा धनुषामा भारी वर्षा भएको छ । धनुषाको जनकपुर एयरपोर्ट वर्षा मापन केन्द्रमा भारी वर्षा मापन भएको मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार सो क्षेत्र भइ बहने स-साना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने सम्भावना छ ।नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
वर्षाले नौ राजमार्ग अवरुद्ध