काठमाडौ । राति पर्सा, चितवन, सिन्धुपाल्चोक, मकवानपुर र बारा आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।
यी क्षेत्र भई बहने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार कमजोर भिरालो जमिनमा पहिरोको जोखिम समेत रहेको छ । आसपासका क्षेत्रमा सतर्कता अपनाइ राख्ने विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, ०६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
देशका केही स्थानमा भोलि वर्षाको सम्भावना
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
वर्षाले नौ राजमार्ग अवरुद्ध