काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि बुधबारबाट बसेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण साउन १० गतेबाट बैठक अवरुद्ध हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठकमा आज पाँच विधेयक प्रस्तुत हुने
प्रतिनिधिसभा बैठक : बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री