सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का सुर्खेत अध्यक्ष मोहन बडुवाललगायतका नेताहरु एमालेमा फर्किएका छन् ।एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।
२०७९ मंसिरमा भएको चुनावमा एकीकृत समाजवादीबाट चुनाव लडेका बडुवाल पराजित भएका थिए ।पार्टी विभाजन हुनु भन्दा अगाडि उनी एमालेको जिल्ला सचिव रहेका थिए । पार्टी विभाजनपछि भने उनी समाजवादीमा लागेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ भदौ २०८०, १६ : ०६
लेखकबाट थप