काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८१ विन्दुले बढेको छ । यससँगै सूचक २०१६.७९ अंकमा आएको छ । ८१ हजार २२६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको २२३ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ९ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ भदौ २०८०, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि