काठमाडौँ । नेपाल धितोपत्र बोर्डसँग धितोपत्र ब्रोकर एसोसिएसन नेपालले ब्रोकर निलम्बनको अवधि नलम्ब्याउन माग गरेको छ ।
मङ्गलवार धितोपत्र ब्रोकर एसोसिएसनले बोर्ड अध्यक्ष रमेश हमाललाई ज्ञापन पत्र पेश गर्दै एसोसिएसनले धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावलीको ब्रोकर निलम्बन सम्बन्धी व्यवस्था संशोधन गर्न माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, २१ : ०२
लेखकबाट थप