काठमाडौं । कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् । गौतमले मुख्यमन्त्रीमा उद्धव थापालाई बहुमत पुराउन गौतमले राजीनामा दिएर सहयोग गरेका थिए ।
मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थापासहित ३ जनाले आज पद तथा गोपनियताको शपथ लिदैंछन् । मुख्यमन्त्रीपछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागेको स्रोतले जनाएको छ । मन्त्रालयको टुंगो लगाउन गठबन्धन दलको बैठक बस्दैछ ।
मुख्यमन्त्री र मन्त्रीहरुको शपथ आज साझ ५ बजे तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग