धनगढी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ। दशरथचन्द नगरपालिका- ६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हाे।
चालक कैलालीका सुरेन चौधरी रहेको प्रहरीले बताएको छ।
सोमबार बेलुका दशरथचन्द नगरपालिका- २ बाट निर्माण सामग्री बोकेर वडा नम्बर- ६ तर्फ जाँदै गरेको सुपप्र ०१००- २ त ६३८९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते