अमेरिकाको अलास्कामा भूकम्पको तेज झड्का, सुनामीको चेतावनी जारी

सफल खबर संवाददाता

आइतबार, ३१ असार २०८०, १४ : ०१
अमेरिकाको अलास्कामा भूकम्पको तेज झड्का, सुनामीको चेतावनी जारी

एजेन्सी।अमेरिकी राज्य अलास्कामा भूकम्पको तेज झट्का महसुस भएको छ । भूकम्पको तीव्रता ७.४ महसुस गरिएको छ । अमेरिकाको सुनामी वार्निङ सिस्टमले पनि अलर्ट जारी गरेको छ । 

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनबाट ९.३ किलोमिटरको गहिराइमा थियो ।

प्रतिक्रिया दिनुहोस