काठमाडौं । राप्रपाको केन्द्रीय सचिवालयका मुख्यसचिवमा केन्द्रीय सदस्य केदारबहादुर अधिकारीलाई मनोनीत गरिएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले सदस्य अधिकारीलाई केन्द्रीय सचिवालयको मुख्यसचिव पदमा मनोनीत गरेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
अधिकारी नेपाल सरकारका पूर्वसचिव समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाद्वारा आगामी महाधिवेशन तयारीका लागि कार्यतालिका समिति गठन
प्रतिनिधिसभा सरकारको कठपुतली होइन : राप्रपा
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने
राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता